Graphic Designer


Monday, May 18, 2020

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । -Online Khabar

0 comments:

Post a Comment

Contact us

Email : skcsirish@gmail.com Cell : 9848133467, 9814558949