Graphic Designer


Sirish Chaudhary

In office time. enjoy the life.

Enjoy with Friends

Friends are most be honest. i think that.

Friend forever

Enjoy with friends.

Ram Kumar Tharu

Graphic Designer

My smile

Hi guys how are you ?

Thursday, December 27, 2018

गजल

जिउन जान्नेहरू जिन्दगी सरल सम्झन्छन।
स-सानो झुपडीलाई पनि महल सम्झन्छन॥
आवरा हुन सिधासाधाहरु लाई मान्छे नगन्ने,
बुद्धिजीवी ले त उसलाई असल सम्झन्छन।
मान्छेको भिडमा नपोख्नु आफ्ना पिडाहरु,
मुसुक्क हाँसी काल्पनिक गजल सम्झन्छन।
पुरुषको प्रगति लाई सम्मान गर्ने समाजले,
नारीको हकमा मुस्कानको फल सम्झन्छन।
जो जो ले समाजमा विकृति ल्याएका छन,
उनिहरुले नै आफु लाई अब्बल सम्झन्छन।
भुइँ छाड्न नपाउँदै टुप्पोमा पुगेका हरूले,
आफ्नो अौकातलाई नै धरातल सम्झन्छन॥

Tuesday, October 9, 2018


Friday, June 22, 2018

Sirish

म आफ्नो जिन्दगी नितान्त आफ्नो तरिकाले जिरहेको छु तर यो समाजको प्रत्येक प्रश्नको चित्त बुझ्दो जवाफ दिउँ कसरी 

Thursday, June 21, 2018

Bahrakune Talll, Dang


Sirish Creative Logo


Monday, January 8, 2018


Contact us

Email : skcsirish@gmail.com Cell : 9848133467, 9814558949